Siddha Pokhari, Bhaktapur 11
सिद्ध पोखरी भक्तपुर सहरको पश्चिम पट्टी अस्थित मानव निर्मित पोखरी हो। १५ अाैँ शताब्दीमा राजा यक्ष मल्लले यस पोखरीको निर्माण गराएका थिए । अायतकार अाकारमा रहेको पोखरी १ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ छ । यस पोखरीलार्इ इन्द्र दह समेत भनिन्छ जहाँ इन्द्रजात्राको भोलीपल्ट मेला लाग्ने गर्दछ ।
Punya · CC BY-SA 4.0
سازنده و منبع اثر ↗